Birgunj Sub-Metropolitan City
Friday 30 July 2010

चारकिला प्रमाणित सिफारिसः

(क) नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
(ख) जग्गाधनी प्रमाण पर्जाको प्रतिलिपी ।
(ग) सम्बन्धित जग्गाको प्रमाणित फाईल नक्सा ।
(घ) चालु आ.व. सम्म मालपोत असुली रसिद ।
(ङ) चालु आ.व. सम्ममा उप९महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण ।