Birgunj Sub-Metropolitan City
Friday 30 July 2010

जन्ममिति प्रमाणित गर्दा आवश्यक पर्ने कागजातहरुः

(क) सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
(ख) पासपोर्ट र्साईजको हालसालै खिचेको फोटो २ प्रति ।
(ग) सम्बन्धित वडा समितिको सिफारिस ।
(घ) चालु आ.व. सम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण ।