Birgunj Sub-Metropolitan City
Friday 30 July 2010

अस्थायी बसोबास प्रमाणित सिफारिस गर्दा आवश्यक पर्ने कागजातहरुः

(क) सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
(ख) सम्बन्धित वडा समितिको सिफारिस ।
(ग) यस नगरपालिका क्षेत्र भित्र बसोबास गर्नु पर्व कुन स्थानमा बसोबास गर्दै आएको सो पुष्टि हुने कागजात ।
(घ) नगरपालिका क्षेत्रभित्र सरकारी कार्यालयमा सेवारत कर्मचारी भए आफ्नो परिचय पत्र सहित कार्यालयको सिफारिस पत्र ।
(ङ) निवेदनको पेश व्यवसाय पुष्टि हुने कागजपत्र ।
(च) चालु आ.व. सम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण ।