नाम, थर संशोधनको सिफारिस गर्दा आवश्यक पर्ने कागजातहरुः
(क) सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी । (ख) नाम, थर फरक परेको सम्बन्धित कागजातको प्रतिलिपी । (ग) सम्बन्धित वडा समितिको प्रतिलिपी । (घ) चालु आ.व. सम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण ।