घरजग्गा नामसारी सिफारिसका लागि आवश्यक पर्ने कागजातहरुः(ख) मृतकको नाममा नामसारी गराउंदा मृतकको मृत्यु दर्ता प्रमाण पत्र । (ग) मृतकसंग नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी । (घ) सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाण-पत्रको प्रतिलिपी । (ङ) जग्गाधनी प्रमाण पर्जाको प्रमाण-पत्रको प्रतिलिपी । (च) अंशवण्डा भए अंशवण्डा पत्रको प्रतिलिपी । (छ) मंजुरीनामा दिएको भए मंजुरीनामाको प्रतिलिपी । (ज) चालु आ.व.को मालपोत तिरेको रसिद । (झ) चालु आ.व. सम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण । |