वडा नं. १११. वडाको जनसंख्या विवरणघरधुरी संख्या जनसंख्या पुरुष महिला ३७५ १९१३ १०२३ ८९० २. फोहोर-मैलाजनशक्ति ठेला टे्रक्टर फोहोर औषत ८ ८ २ एक टे्रक्टर ३. व्यापारकिसिम संख्या १. साइकलको थोप तथा खुद्रा बिक्रेता संख्या ५ २. फलफूल, तरकारीको थोक तथा खुद्रा बिक्रेताको संख्या ३० ३. रेडियो, घडी मर्मतको संख्या १ ४. गहना पसल संख्या ५६ ५. फर्निचर बिक्रेता पसल १ ६. माछा/मासु बजार तथा पसलको संख्या १० ७. घरायसी प्रयोजनमा प्रयोग हुने अन्य सामग्री २ ८. रक्सीको थोक तथा खुद्रा बिक्रेता संख्या १९ ९. कस्मेटिक पसल ३४ १०. टि.भि./भिडियो पसल १ ११. किराना पसल ५१ १२. कपडा पसल ८ १३. जुत्ता र चप्पलको पसल १ १४. भाँडाकुडाको पसल ११ १५. फेन्सी पसल २ १६. स्टेशनरी सम्बन्धी पसल ७ १७. औषधि पसल १ १८. कृषि सम्बन्धी -बिउ, किटनाशक, औषधि, रासायनिक मल आदि पसल) ६ १९. मिठा होलसेल पसल ५ २०. चिया पसल १२ २१. मिठाइ पसल १ २२. पान पसल १५ २३. सर्ुर्तीको थोक तथा खुद्रा बिक्रेता २ २४. कोल्ड डि्रङ्स २ २५. कपाल काट्ने सैलुन ६ २६. अन्य क. अण्डा पसल ३ ख. पेन्टिङ पसल १ ग. धागो १ घ. सेकुवा पसल १ ङ. तेल थोक बिक्रेता २ च. अगरबत्तीको थोक बिक्रेता १ छ. बैण्ड बाजा २ ४. सडक व्यापार किसिम संख्या १. तरकारी ठेला २ २. चिया नास्ता ठेला १ ३. बरफ १ ४. मःमः चाउमिन १ ५. फलफूल ७ ६. गेडागुडी पसल १ ७. लुगा पसल २ ८. चप्पल/जुत्ता बेच्ने २ ९. सुर्ती बेच्ने १ १०. चिया तथा भुजा ८ ११. घडी मर्मत तथा बिक्रेता १ १२. साइकल मर्मत १ १३. चप्पल जुत्ता मर्मत २ १४. तस्वीर पसल १ १५. अण्डा पसल १ १६. हजाम पसल २ १७. माटोको भाँडा बेच्ने ३ १८. दाउरा बेच्ने १ १९. तरकारी पसल ७८ २०. फलाममा धार पिजाउने ३ २१. चुरा पसल ८ २२. मासु पसल ४ २३. माछा पसल ५ २४. रक्सी पसल १ ५. उद्योग सम्बन्धी विवरण ५.१ स्टेशनरी उद्योग क. केशव स्टेशनरी उद्योग कापी उत्पादन ५.२ छपाई प्रेस क. शारदा प्रिन्टिंग प्रेस ख. बिनायक प्रिन्टिंग प्रेस छपाईको काम गर्ने छपाई सम्बन्धी काम गर्ने ५.३ टि.भि. मर्मत केन्द्र क. सि.जि. इलेक्ट्रोनिक्स टि.भि. मर्मत गर्ने ५.४ सिलाई, बुनाई केन्द्र क. घरेलु सिलाई कर्टाई प्रशिक्षण केन्द्र ख. सिलाई प्रशिक्षण केन्द्र सिलाई बुनाई सिकाउने सिलाई प्रशिक्षण ५.५ विभिन्न परामर्श प्राविधिक प्रशासनिक सेवा क. एस. टेक. कन्सल्टेन्सी इन्जिनियरिङ परामर्श केन्द्र ५.६ मसला उद्योग क. गौतम मसला प्याकिङ मसला उत्पादन ५.७ दालमोठ सेवाई क. पशुपति खाद्य उद्योग वेशन, पापड, दालमोठ उत्पादन ५.८ होटल लज क. होटल क्राउन प्लाजा होटल, लज आदि ५.९ फलफूल रस कोल्ड डि्रङस क. लोकराज कार्टुनवक्स उद्योग ख. एस बाबा प्याकेजिङ उद्योग कुट कार्टुनउत्पादन कुट बनाउने ५.१० अगरबत्ती क. सन्तोषी अगर बत्ती उद्योग ख. जय गोविन्द अगरबत्ती उद्योग अगरबत्ती उत्पादन अगरबत्ती उत्पादन ५.११ हाड सिङ हस्तकला क. रुबी ब्रस झालर उद्योग साइकल ब्रस बनाउने ५.१२ फोटो स्टिकर लेमिनेशन सम्बन्धी क. प्रकाश भिडियो लेब फोटो धुलाई गर्ने ५.१३ क्लियरि· सेवा क. नारायणी क्लियरि· सेवा भन्सार क्लियरि· ५.१४ फलाम इन्जिनियरिंग क. ए.ए.आर.एम. लेथ बोर्ड सप पार्टपुर्जा मर्मत ख. हिमालर् इ. उद्योग सेलर मिल सामान ५.१५ राइस तथा तेल मिलहरु क. सुन्दर राइस एण्ड प\mलोर मिल ६. होटल तथा रेष्टुरेन्टकिसिम संख्या खाना खुवाउने होटल ५ रेष्टुरेन्ट १ ७. औषधि व्यवसायथोक बिक्रेता खुद्रा बिक्रेता ११ ९ ८. सञ्चारकिसिम संख्या पि.सि.ओ. एवं फोटोकपी २ ९. शैक्षिक संस्थाविवरण प्रा.वि. नि.मा.वि. मा.वि. सरकारी निजी १ १०. स्वास्थ्यकिसिम निजी सरकारी जम्मा क्लिनिक ३ ३ प्रयोगशाला १ १ ११. सामाजिक तथा धार्मिककिसिम संख्या धारा/इनार १० शौचालय २ र् चर्च/मन्दिर/मठ/गुम्बा १० सांस्कृतिक क्रियाकलाप ३ १२. खानेपानीको चापाकलनिजी र्सार्वजनिक ४८ १३ १३. केही सरकारी, गैरसरकारी कार्यालय तथा संघ संस्थाहरु:क. टांगा संघ ख. नेपाल दूर सञ्चार संस्थान ग. विद्युत कार्यालय घ. क्रियटिभ मार्केटिंग ङ. महिला जागृति सहकारी संस्था |