Birgunj Sub-Metropolitan City
Friday 30 July 2010

सम्पत्ति मुल्यांकन

सम्पत्ति मुल्यांकनको लागि चाहिने आवश्यक कागजातहरुः
(क) निवेदन ।
(ख) जग्गाधनी प्रमाण-पत्र ।
(ग) चालु आ.व.को मालपोत तथा भूमिकर तिरेको रसिद ।
(घ) घर भए नक्सा पास प्रमाण पत्र ।
(ङ) सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
(च) सम्बन्धित वडाको किटानी सिफारिस ।
(छ) चालु आ.व. सम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण ।