नागरिकता प्रमाण-पत्रको सिफारिस गर्दा आवश्यक पर्ने कागजातहरुः(ख) र्सजमीन मुचुल्का सहित सम्बन्धित वडा अध्यक्षको सिफारिस । (ग) अस्थायी नागरिकताको प्रतिलिपी, सो नभए पिताको नागरिकताको प्रमाणित प्रतिलिपी र विवाहित भए पतिको नागरिकताको प्रतिलिपी र विवाह दर्ता प्रमाण-पत्र २/२ प्रतिलिपी । (घ) दुवै कान देखिने हालै खिचेको फोटो ३ प्रति, पुरुष भए टोपी लगाएको । (ङ) जन्म मिति खुलेको शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपी २ प्रति । (च) बर्साई सर्राई गरी आएको भए बर्साई सर्राईको प्रमाण-पत्रको प्रतिलिपी २ प्रति । (छ) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपी -२ (ज) नागरिकताको सिफारिस गर्दा निवेदकको उमेर १६ वर्षपुरा भई सकेको हुनु पर्नेछ । (झ) चालु आ.व. सम्म उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर, शुल्क बुझाएको प्रमाण । |