Birgunj Sub-Metropolitan City
Friday 30 July 2010

वीरगंज उप-महानगरपालिकाको विभिन्न शाखा/उपशाखाबाट सम्पादन गरिने कार्यहरुको विवरण निम्नानुसार रहेका छन् ।


१. प्रशासन शाखा (कानून तथा मुद्दा उपशाखा) बाट सम्पादन गरिने कार्यहरु
२. योजना तथा वातावरण शाखा (विद्युत उपशाखा, खानेपानी उपशाखा र नक्सा पास उपशाखा) बाट सम्पादन गरिने कार्यहरु
३. राजश्व शाखाबाट सम्पादन गरिने कार्यहरु
४. समाजकल्याण तथा सरसफाई शाखाबाट सम्पादन गरिने कार्यहरुः