मोही लगत कट्टा गर्ने सम्बन्धी सिफारिसः(क) निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी । (ख) मोही कायम भएको प्रमाण पत्रको प्रतिलिपी । (ग) वडा अध्यक्षको रोहबरमा भएको स्थलगत र्सजमीन मुचुल्का । (घ) सम्बन्धित वडा समितिको सिफारिस पत्र । (ङ) मोही लगत दुवै पक्षको मंजुरीमा लगत कट्टा गर्नु पर्ने भएमा संयुक्त निवेदन वा अन्य कारण वश लगत कट्टा गर्नु पर्ने भएमा आधारभूत प्रमाण । (च) मालपोत तिरेको रसिद । (छ) चालु आ.व. सम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण । |