मोही नामसारी सम्बन्धी सिफारिसः(क) निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी । (ख) मोही कायम भएको प्रमाण पत्रको प्रतिलिपी । (ग) मृतकको नामबाट नामसारी हुने भए मृतकको मृत्युदर्ता प्रमाण पत्रको प्रतिलिपी । (घ) मृतकसंगको नाता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी । (ङ) मोही हक पुग्ने आधारभूत प्रमाणको प्रमाणित प्रतिलिपी । (च) सम्बन्धित वडा समितिको सिफारिस । (छ) चालु आ.व. सम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण ।
|