विद्यालय संचालनको सिफारिसः(ख) विद्यालय संचालनको लागि व्यवस्थापन समितिको बैठकको निर्णय प्रतिलिपी १ प्रति । (ग) संचालन गरिने विद्यालयको विवरण भरिएको फारम १ प्रति । (घ) नजिकको कम्तिमा दई विद्यालयबाट दिइएको सहमति पत्रको प्रतिलिपी १/१ प्रति । (ङ) सम्बन्धित वडा समितिको सिफारिस । |