(क) नागरिकता प्रमाण पत्रको प्रतिलिपी । (ख) जग्गाधनी प्रमाण पर्जाको प्रतिलिपी । (ग) सम्बन्धित जग्गाको प्रमाणित फाईल नक्सा । (घ) चालु आ.व. सम्म मालपोत असुली रसिद । (ङ) चालु आ.व. सम्ममा उप-महानगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण ।